धुवित्र

ना. [सं.]

  1. यज्ञको आगो फुक्ने, मृगका छालाको खलाँती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)