धुस्रे केरा

ना.

  1. बोक्रामा खरानी रङको मसिनो धुलोजस्तो भई फुस्रो देखिने, ठुला कोसा हुने केराको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)