धूपबत्ती

ना.

  1. सुवासका निम्ति धूप सल्काएपछि बालिने, घिउले भिजाएको बत्ती।
  2. सल्काइने वा आगामा हालिने धूप र उज्यालोका निम्ति बालिने बत्ती; धूप र बत्ती।
  3. साधारण पूजाआजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)