धूपित

वि.

  1. धूप वा सुगन्धित द्रव्य सल्काएर बास्ना आउने पारिएको।
  2. तताइएको; सेकाइएको; तप्त।
  3. थाकेको; थकित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)