धूम

[सं.]

  1. आगाको धुवाँ; धूम्र।
  2. कुइरो; ढुस्से, हुस्से।
  3. बादल; मेघ।
  4. परस्परको ठुलो झगडा; रडाको।
  5. उपद्रव; उत्पात।
  6. अजीर्ण हुँदा आउने डकार।
  7. अचाक्ली; उधुम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)