धूलिमाटी

ना.

  1. धुलोमाटोको थुप्रो बनाई त्यसभित्र सिन्को लुकाएर खोज्ने केटाकेटीको एक खेल।
  2. धुलो र माटाको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)