धृतात्मा

वि.

  1. मन बलियो भएको; स्थिरचित्त; धैर्यशाली; धीर।
  2. विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)