धैँसे

वि. [धैँसो+ए]

  1. ध्वाँसोजस्तो कालो; फुस्रो कालो; साह्रै कालो; ध्वाँसे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)