धोकाधोक

ना.

  1. धेरै जनासँग बसी धोक्ने काम; हसुराहसुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)