धोकाहा

वि. [धोक्+आहा]

  1. असुहाउँदो किसिमबाट पिउने वा खाने; धोक्ने; धोकुवा।
  2. धेरै खाने वा पिउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)