धोकुवा

वि. [धोक्+उवा]

  1. नसुहाउँदो किसिमबाट धेरै खाने वा पिउने; धोकाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)