धोबिनी

ना. [धोबी+इनी]

  1. धोबी जातकी स्त्री; धोबीकी पत्नी।
  2. कालो र सेतो मिसिएको रङ भएको भँगेराका आकारको एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)