धोबी

ना.

  1. ज्याला लिई अर्काका लुगा-कपडा धोएर जीवननिर्वाह गर्ने एक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)