ध्रुवपद
ना.
- प्रायः स्तुतिहरू गाइने एक लय।
- सङ्गीतमा बारबार दोहोर्याइने कविताको कुनै एक चरण; टेक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)