ध्रुवसत्य

वि.

  1. ध्रुव उत्तरी आकाशमा सधैँ स्थिर वा अटल भएर रहेजत्तिकै साँचो; अखण्डित सत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)