ध्रुवीय धार

ना.

  1. ध्रुवीय महासागरबाट बग्ने चिसो पानीको प्रवाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)