ध्वजवान्

वि.

  1. ध्वजा भएको; झन्डावाल।
  2. चिह्न भएको; चिह्नाङ्कित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)