ध्वजापताका

ना.

  1. विवाह, उत्सव आदि शुभकार्यमा प्रयुक्त हुने विभिन्न आकारका रङ्गीचङ्गी ध्वजा र त्यस्तै फूलपात तथा कागजका पत्रपत्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)