ध्वजोत्थान
ना.
- झन्डा गाड्ने काम; ध्वजा फहराउने काम।
- इन्द्रयात्रा, बिस्केट आदिको लिङ्गो उभ्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)