ध्वनिपरिवर्तन

ना. [सं.]

  1. भाषामा रहेका ध्वनिहरू एक रूपबाट अर्का रूपमा बदलिने क्रिया वा प्रवृत्ति (जस्तै-सं. काक-ने. काग, इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)