ध्वान्द्रो
ना. [सं. ध्वान]
- भित्र खोक्रो वा लामो प्वाल भएको ठाउँ।
- भित्र खोक्रो हुनाले बाहिर ठोक्ता आवाज निस्कने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ध्वान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)