नकच्चरिनु

अ.क्रि. [नकच्चरो+इ+नु]

  1. नकच्चरो हुनु; निर्लज्ज हुनु; बेसरम बन्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)