नकच्चर्याउनु
स.क्रि.
- अरूलाई लज्जित गराउनु; सरम लाग्ने पार्नु।
- जानेको कुरालाई पनि नजानेको जस्तो गरी सोध्नु; बुझ पचाएर बोल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)