नकल
ना. [अ. नक्ल]
- कुनै वस्तुको आकारप्रकारसित मिल्ने गरी बनाइएको अर्को वस्तु; अनुकृति।
- कसैले गरेको कुनै कामको अनुकरण गर्ने प्रवृत्ति; अनुकरण।
- कुनै मूल लेख जस्ताको तस्तै सारेको कागज; प्रतिलिपि।
- अभिनय।
- स्वाङ।
- अनावश्यक शृङ्गार।
- ढाँचाकाँचा; नक्कलझक्कल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)