नकारात्मक

वि. [सं.]

  1. कुनै काम वा कुरो नमान्ने वा नगर्ने किसिमको; अस्वीकृतिमूलक; निषेधात्मक (कथन वा उत्तर)। विप. सकारात्मक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)