नकारिनु

क.क्रि. [नकार्+इ+नु]

  1. नकार्ने काम गरिनु; नकाराइमा पारिनु; अस्वीकृति जनाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)