नक्र
ना. [सं.]
- माउसुलीका आकरको शरीर र लामो थुतुनो हुने ठुलो एक जलजन्तु; गोही; ग्राह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)