नक्षत्रचक्र

ना.

  1. चन्द्रमाले सत्ताइस- अट्ठाइस दिनमा परिक्रमा गर्ने, सत्ताइस नक्षत्रको चक्र वा घेरो; राशिचक्र।
  2. तान्त्रिकहरूले पूजा गर्ने एक चक्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)