नगर प्रहरी

ना.

  1. नगरको हेरचाह वा रक्षा गर्नका लागि राखिने प्रहरी; नगररक्षक प्रहरीको विशेष विभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)