नगोपा

ना. [भो.ब.]

  1. धार्मिक पूजाआजा चलाउने, राईलिम्बूका धर्मगुरु। (नगोपालाई देउता चढ्नुका साथै ऊ ईश्वरको प्रतिनिधि बनेर मानिसलाई निर्देशित गर्छ। नगोपाद्वारा झाँक्री र वैद्यको काम पनि हुन्छ )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)