नङ

ना. [सं. नख]

  1. औँलाका टुप्पामा औँलाको मासुबाटै पलाएको र त्यसैसँग टाँसिएको, छालाभन्दा माथि आएजति चाहिँ काट्ता नदुख्ने पातलो हाड; नख; नङ्ग्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)