नङछुरी
ना.
- औँलाका टुप्पामा नङनिर ठिहिर्याउँदा हुने पीडा; नङसिरी।
- नङका दायाँबायाँ कुनामा निस्कने मसिनो छेस्कोजस्तो अवयव, उचेरा।
- नङका कुना पाक्ने एक रोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)