नङमासु

ना.

  1. नङ र मासु।
  2. नङ र मासु जोडिए जस्तै आत्मीय सम्बन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)