नङ्ग्याउनु
स.क्रि. [नाङ्गि+याउ+नु]
- लुगाफाटोविनाको पार्नु; नाङ्गो पार्नु; निर्वस्त्र तुल्याउनु।
- बोक्रो, खोस्टो आदि झक्नु; खोस्ट्याउनु।
- भएभरको सम्पत्ति लिनु; सिरीखुरी पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)