नङ्ग्रा
ना. [सं.]
- लामालामा पारेर पालिएका नङ; लामा र तिखा नङ।
- पशुपक्षीहरूको डोलो नङ।
- थाँक्रोलाई समाउने लहराको नङजस्तो अवयव; हत्यौरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)