नचनीगमनी

ना.

  1. नाच्नेगाउने स्त्री (प्रायः हेयार्थमा)।
  2. नाच्नेगाउने काम। (उदा.- नचनीगमनीमा लागेर मात्रै तिमी कसरी उन्नति गर्छौ?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)