नजाती

वि. [न+जाती]

  1. खराब; नराम्रो; कमसल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)