नतिजा

ना. [अ. नतीज]

  1. कुनै कामको आखिरमा हुने राम्रो वा नराम्रो परिणाम; कुनै कामको निष्कर्ष।
  2. श्रम वा प्रयासको फल, रिजल्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)