नत्थ
ना. [प्रा. णत्थ]
- स्त्री जातिले नाकमा लाउने मुन्द्रीजस्तो गहना।
- गोरु, राँगो आदिको नाक छेडेर लगाइने मुन्द्रो, डोरी आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. णत्थ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)