नत्थ्याउनु
स.क्रि. [नत्थी+याउ+नु]
- स्त्री-जातिले नाकमा नत्थ लगाउनु।
- गोरु, राँगो आदिको नाक छेडेर मुन्द्रो डोरी आदि लगाउनु।
- कागतपत्र आदिलाई परस्परमा अल्झाउनु।
- कुनै कामकुरा गर्नका लागि विवश गराउनु; बाध्य तुल्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)