नदारत/नदारद

ना. [फा. नदारद]

  1. कुनै वस्तु नभएको स्थिति; अभाव; शून्यता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)