ननिको

वि. [न+निको]

  1. नराम्रो; खराब।
  2. अरुचिकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)