नन्खटाइ

ना. [फा. नानखताई]

  1. बिस्कुटजस्तो कमलो, गुलियो, फसाफस जाने एक प्रकारको रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)