नन्दक

वि.

  1. मन प्रसन्न तुल्याउने; आनन्द दिने।
  2. सन्तोषप्रद।
  3. विष्णुको खड्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)