नन्दन
ना. [सं.]
- स्वर्गको बगैँचा; देवराज इन्द्रको उपवन।
- छोरो।
- शिव।
- विष्णु।
- बादल।
- आनन्द दिने; प्रसन्न पार्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)