नन्दा

ना. [सं.]

  1. कृष्ण र शुक्ल दुवै पक्षका प्रतिपदा, षष्ठी वा एकादशी तिथि।
  2. आनन्द; हर्ष।
  3. दुर्गाको एक रूप; गौरी।
  4. सम्पत्ति; धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)