नन्दीगण

ना.

  1. शिवको एक गण; द्वारपाल वा बसाहा।
  2. शिवका नाममा डामेर छाडिएको बहर; साँढे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)