नन्दे

वि. [नन्द+ए]

  1. नन्दसँग सम्बन्धित; नन्दको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)