नपना
ना. [नाप]
- कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण; नाप; नापो।
- नमुना; उदाहरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)