नमः
ना. [सं.]
- आदरको भाव बुझाउन प्रयोग गरिने वा भनिने शब्द; नमस्कार; प्रणाम।
- त्याग गर्ने काम; छोड्ने काम; त्याग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)